Websoft University

बिधालय बन्द गर्ने कि नगर्ने बिषयमा आज छलफल हुदैछ


काठमाण्डौ चैत ३० गते । रातो तारा डट कम,शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले  विद्यालय सञ्चालनबारे छलफल गर्न सरोकारवाला निकायहरुसंग आज छलफल गदैछ । बालबालिकामा कोरोना भाइरस संक्रमणको उच्च जोखिम देखिएको भन्दै मन्त्रालय सरोकारवालाहरु संगको छलफलमा जुटेको हो । सीआईएन संग कुराकानी गदै मन्त्रालयका प्रवक्ता दिपक शर्माले विद्यालय सञ्चालनका सम्बन्धमा सरोकारवालाहरु संग छलफल गरेर आवश्यक निणर्य लिने जानकारी दिनुभयो । कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सङ्क्रमण बढी भएका स्थानका विद्यालय तथा कलेजहरु कम्तीमा तीन सातासम्म बन्द गर्न प्रस्ताव गरेपछि मन्त्रालयले छलफलका लागि सरोकारवाला निकायहरुलाई बोलाएको हो । 


 


 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.