Websoft University

भालुङ्गगा सामुदायिक वनमा लागेको डढेलोले घर समेत जल्यो

 


श्याम राई-उदयपुर  गाईघाट, १३ बैशाख । रातो तारा डट कम, जंगलमा लागेको डढेलो बस्तीमा फैलदा उदयपुरको लिम्चुङ्गबुङ्ग गाउँपालिका–१ बुच्कु पुच्छारेमा सोमबार एक घरमा आँगलागी भएको छ ।

गाउँ नजिकैको भालुङ्गगा सामुदायिक वनमा लागेको डढेलो अचानक बस्तीमा फैलदा सोही ठाउँका दल वहादुर राईको दुई तले घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगँलागीबाट घर, गाईगोठ, लत्ता कपडा, धनमाल खाद्धान्न सहित चार लाख रुपैया बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.