Websoft University

ब्राउन सुगर सहित सोमबार दुई युवा पक्राऊ परेकाछन् ।

 


श्याम राई-उदयपुर  गाईघाट, १३ बैशाख । रातो तारा डट कम, त्रियुगा नगरपालिका–३ मिलन चौकमा लागू औषधको कारोबार भैरहेको सूचनाको आधारमा प्रहरीले एक घरमा छापा मारेर सोही ठाउँको ३४ वर्षिया मणिलाल भन्ने श्याम कुमार चौधरी र २८ वर्षिय रेवत खातीलाई २ ग्राम ब्राउन सुगर, १ थान नोट, केही सिक्का सहित पक्राऊ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एस.पी भिम वहादुर दाहालले बताए ।प्रहरी नियन्त्रणमा रहेका उनीहरु बारे थप अनुसन्धान भैरहेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.