Websoft University

बेलबारी बहुमुखी क्यामपस सन्चालक समितिको अध्यक्षमा पुन मेयर सुवेदी चैन हुनु भयो


 बेलबारी मोरङ । रातो तारा डट कम,बेलबारी बहुमुखी क्यामपसको तेस्रो परिषदभेलाले बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ ।

यसअघि समेत अध्यक्ष रहेका सुवेदी दोस्रो कार्यकालका लागि समेत अध्यक्षमा चयहन भएका हुन । सुवेदी पहिलो पटक अध्यक्ष हुदाँ जग्गा ब्यबस्थापन गरी भवन समेत निर्माण गरीएको थियो । क्यामपस भवनको समेत उद्घाटन गरीएको छ । नगर प्रमुख सुवेदीले उत्त क्यापस भवनको उद्घाटन गरेका हुन ।उच्च शिक्षा अध्यन गर्नका लागि बिद्यार्थीहरु विभिन्न समस्या लिएर बाह्य गएको देखे पछि स्थपना गरेका हौ मेयर समेत रहेका नव निर्वाचित अध्यक्ष सुवेदीले भने अहिले आफनै घरमा बसेर अध्यन गर्न पाएका छन । नगरपालिकालेनै प्राविधिक शिक्षालाइ जोड दिएकोले क्यापसमा समेत त्यस्ता बिषय प्राथमिकतामा राखिएको सुवेदीले बताए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.