Websoft University

लागूऔषध सहित १ जना पक्राउ

 


मोरङ, बैशाख-५ गते । रातो तारा डट कम,मोरङ बिराटनगर १६ हुलास चौक स्थितबाट शनिबार बेलुका सभा ४ बजे लागूऔषध सहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी दुहबी नगरपालिका २ का २४ बर्षीय रहिम मिया रहेका छन् । लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध नाइट्राभेट ट्याब्लेट -१५० चक्कि सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.