Websoft University

नियन्त्रित औषधी सहित १ जना पक्राउ

 


मोरङ, चैत्र-१९ गते । रातो तारा डट कम,मोरङ बिराटनगर १६ हुलासचौकबाट नियन्त्रित औषधी सहित १ जनालाई पक्राउ गरेको छ । आज दिउसो साढे १२ बजे लागूऔषध ब्यूरो विराटनगरबाट खटिएको टोलीले सुनसरी बराहक्षेत्र ५ कालाबंजर बस्ने २३ बर्षीय फडिन्द्र श्रेष्ठकोलाई नियन्त्रित औषधी एभिल ११ एम्पुल, लुपिजेसिक ८ एम्पुल, डाइजाल्याप ९ एम्पुल र फेनारगन ४ एम्पुल सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.