Websoft University

मेलम्ची खानेपानी आयोजनाको आज प्रधानमन्त्रीले अवलोकन गर्ने


काठमाण्डौ फागुन २२ गते । रातो तारा डट कम, बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी आज काठमाडौँको सुन्दरीजलमा झर्दैछ । गत फागुन १० गते दोस्रो पटक मेलम्चीको पानी परीक्षणका लागि छाडिएकोमा आज दिउँसो सुन्दरीजलमा झर्ने आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले जानकारी दिनुभयो । 


मेलम्चीको पानी सुन्दरीजल झर्ने निश्चित भएपछि साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओली अवलोकन गर्ने कार्यक्रम तय भएको उहाँको भनाइ छ । आयोजनाका अनुसार आज सुन्दरीजल झर्ने पानी रातभर बागमती नदीमा बगाइने

छ । पानीको सतह बढ्न सक्ने भन्दै आयोजनाले बागमती नदी आसपासका बासिन्दालाई यसअघि नै सचेत गराइसकेको छ । गएको असारमा पहिलो पटक असफल भएपछि गत फागुन १० गते दोस्रो पटक पानी पथान्तरण थालिएको थियो । 


 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.