Websoft University

नेपालमा कोरोना सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ११८ पुगे


काठमाण्डौ फागुन २८ गते । रातो तारा डट कम,नेपालमा आज थप ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ११८ पुगेको छ । त्यस्तै, ६१ सङक्रमित कोरोनामुक्त भएका छन् भने हालसम्म नेपालमा २ लाख ७१ हजार १७७ सङ्क्रमित निको भएका छन् । गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हाल ९२९ जना आइशोलेशन र ५१ जना क्वारेन्टाइनमा छन् भने हालसम्म २२ लाख १० हजार ४३४ वटा पीसीआर गरिएको मन्त्रालयले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.