Websoft University

एमालेलेमहाधिबेशन गर्ने निर्णय गर्यो


काठमाण्डौ फागुन २८ गते । रातो तारा डट कम,नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष र महासचिव बाहेकका पद खारेज गरेको छ । आज बसेको बैठकले उपाध्यक्ष, उपमहासचिव, सचिव लगायत पदखारेजगरेकोहो । यससँगै अब एमालेमा अध्यक्ष र महासचिवबाहेक पदाधिकारी नहुने भएको छ । प्रवक्ताको जिम्मेवारी भने प्रदीपकुमार ज्ञवालीलाइ दिईएको छ । बैठकले नेकपा माओवादी केन्द्रबाट एमालेमा आएका रामबहादुर थापासहित २३ जना नेतालाई एमाले केन्द्रीय कमिटी सदस्य बनाउने निर्णय गरेको छ । थापालाइ बागमती प्रदेश कमिटीको इन्चार्जको जिम्मेवारी समेत दिइएको छ । यस्तै पार्टीको  १० औं महाधिवेशन आगामी मङ्सिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.