गाईघाट २५ फागुन। रातो तारा डट कम,उदयपुर घर भएकी १७ वर्षिया एक किशोरी भक्तपुरमा एक युवा बाट पटक, पटक बलात्कार भएकीछीन । उनलाई बलात्कार गरेको आरोपमा सिराहा को धनगढी नगरपालिका ४ सन्तपुरका २७ वर्षिय दुर्गानन्द चौधरी लाई प्रहरीले पका्रउ गरेको छ । गत फागुन ११ देखी १४ गते सम्म चौधरीले ति किशोरी लाई मध्यपुरठिमी नगरपालीका ३ कौशलटार स्थीत आफु बस्ने कोठामा ल्याएर बलात्कार गरेको आरोप लागेको छ । उदयपुर गाईघाट घर भएकी पिडीत बिशोरीले आफु लाई बिवाह गर्छु भन्दै कोठामा ल्याएर चौधरीले जवरजस्ती करणी गरेको फागुन २१ गते प्रहरी कार्यालयमा दिएको जाहेरीमा उल्लेखछ। प्रहरीले चौधरी लाइृ सोमबार कौशलटार स्थीत उनी बस्दै आएको कोठा बाट पका्रउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । घटनाको बिस्तृत रुपमा छानविन भैरहेको छ ।
Post a Comment