Websoft University

फुटबलमा मध्यपुर जित हात पार्यो


काठमाण्डौ फागुन २४ गते । रातो तारा डट कम, सहिद स्मारक बी डिभिजन लिग फुटबलमा शीर्ष स्थानको सातदोबाटो युथ क्लबले पहिलो हार व्यहोरेको छ । आज भएको खेलमा मध्यपुर युथ एसोसियसनसँग २ – १ गोल अन्तरले पराजित हुँदै सातदोबाटोले पहिलो हार व्यहोरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा मध्यपुरलाई जित दिलाउन कैलाश लामिछाने खत्री र सन्नी लामाले एक एक गोल गर्नुभयो । सातदोबाटोका माल्डिना आङथुपुले एक गोल फर्काउनुभयो । मध्यपुरसँग पराजित भएपनि सातदोबाटो १० खेलमा २५ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ । सातदोबाटो दुई खेल अगाबै ए डिभिजनमा बढुवा समेत भईसकेको छ ।  मध्यपुरले १० खेलमा १३ अंक जोडेको छ । मध्यपुर छैटौं स्थानमा उक्लिएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.