Websoft University

चेत बहादुर मगरलाई लागुऔषध सहित पक्राउ

 


सुनसरी, फागुन-२० गते । रातो तारा डट कम, सुनसरी धरान - १३ भृकुटी पथ बस्ने ३३ बर्षीय चेत बहादुर मगरलाई लागुऔषध सहित पक्राउ गरिएको छ । बुधबार दिनको ४ बजे १ नम्बर प्रदेश प्रहरी कार्यालय अनुसन्धान समुह र ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले मगरको आफ्नै घर कोठामा लुकाई छिपाई राखेको Diazelab -१० ऐम्पुल, Phenergan -२३ ऐम्पुल, Avil -१३ ऐम्पुल र Lupigesic -११  ऐम्पुल सहित पक्राउ गरिएको छ । पक्राउ परेका मगर उपर थप अनुसन्धान भईरहेको  छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.