Websoft University

कोरोना सङ्क्रमितको संख्या २ लाख ७५ हजार ७ सय ५० पुगे


काठमाण्डौ चैत ६ गते । रातो तारा डट कम, २४ घण्टामा नेपालमा थप १ सय २५ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित देखिएका छन्  ।  ३ हजार १ सय ६१ जनाको स्वाब नमूना परीक्षण गराउँदा  १ सय २५ जनामा कोरोना सङ्क्रमण देखिएको हो । यो सहित कोरोना सङ्क्रमितको संख्या २ लाख ७५ हजार ७ सय ५० पुगेको छ । यस्तै आज थप १ सय २३ जना डिस्चार्ज भएका छन् । यो सहित हाल सम्म कोरोना जित्नेको संख्या २ लाख ७१ हजार ७ सय ३३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना सङ्क्रमणवाट आज १ जनाको मुत्यु भएको छ । यो संगै  अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १६ पुगेको मन्त्रालयले जनाएको छ ।  यस्तै अहिले ५१ जना क्वारेन्टाइन र १ हजार १ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.