काठमाण्डौ फागुन २१ गते । रातो तारा डट कम,सहिद स्मारक बी डिभिजन लिग फुटबलमा शीर्ष स्थानको सातदोबाटो युथ क्लबले सहज जित निकालेको छ । आज भएको खेलमा सातदोबाटोले बाँसबारी क्लबलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । जितसँगै सातदोबाटोले उपाधिको दाबेदारी बलियो बनाएको छ । सातदोबाटोले ९ खेलमा २५ अंक जोडेको छ । बाँसबारीले ९ खेलमा १८ अंक जोडेको छ । बाँसबारी तेस्रो स्थानमा रहेको छ ।
युथ क्लबले फुटबलमा जित हात पार्यो

Post a Comment