सुनसरी चैत ४ गते । रातो तारा डट कम, सुनसरी ईटहरी ४ आईतवारे स्थित शोभित बस्नेतको आफ्नै घरमा पार्किङ गरी राखेको निजको नाममा दर्ता रहेको प्रदेश नं।१(०२(०४२ प २६३४ नंम्वरको १५० सिसीको बजाज कम्पनिको पल्सर मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा जिल्ला झापा दमक न।पा।वाड नं। ४ वस्ने वर्ष २१ को माङफुङ भन्ने वसन्त सेन्दाङ लाई मोटरसाईकल चोरी गर्दा गर्दै मो।सा धनिको सहयोगमा प्रहरीले पक्राउ गरी तत्काल जरुरी पक्राउ पुर्जि दिई निजको साथमा रहेको झोला तलासी गर्दा निम्न औजार लगायतको सामानहरु वरामद गरी मोटरसाईकल सहित वसन्त सेन्दाङलाई पक्राउ निज लाई सम्मानित सुनसरी जिल्ला अदालतबाट चोरी मुद्दा म्याद थप अनुसन्धान भईरहेकोछ ।
वरामद सामानहरुः-
प्रदेश नं.१-०२-०४२ प २६३४ नंम्वरको १५० सिसीको पल्सर मोटरसाईकल थान १ ।
मोवायल थान १ ,रेच्च थान - १ ,कैचि थान १ ।
Post a Comment