Websoft University

सवारी दुर्घटना १ जनाको मृत्यु

 


मोरङ,चैत्र १३ गते । रातो तारा डट कम, मोरङको सुन्दरहरैचा नगरपालिका-६ मा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । आज दिउँसो साँढे १ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को १ ख ४४०८ नम्बरको बसलाई सोही दिशा तर्फ जाँदै गरेको प्रदेश १-०२-०४२ प ९५६१ नम्बरको मोटरसाईकलले ओभरटेक गर्ने क्रममा बसमा ठोक्किएर घाईते भएका मोटरसाईकल चालक बिराटनगर महानगरपालिका-३ का २० बर्षीय अजय सहनीको उपचारको क्रममा बिराटनगरको नोबेल अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.