Websoft University

प्रतिवन्धित लागू औषध सहित ३ जना पक्राउ


बिराटनगर चैत १३ गते । रातो तारा डट कम, मोरङ बिराटनगर महानगरपालिका वडा नं।(१८ भेडियारी स्थित अस्थायी प्रहरी पोष्ट भेडियारीबाट  खटिएको  प्रहरी टोलीले पैदल यात्री देश भारत जिल्ला अररिया बैजनाथपुर बस्ने बर्ष २३ को दिलिप कुमार साहलाई चेकजाँच गर्ने क्रममा प्लाष्टिकको झोलामा प्याक गरी डाईजापाम (१९०,फेनारगन(१९० र नुफिन १९० एम्पुल गरी जम्मा ५७० एम्पुल लागु औषध सहित फेला परेको हुँदा निजहरुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय रानीमा ल्याई थप अनुसन्धान कार्य भई रहेको । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.