Websoft University

गांजा सहित एकजना पक्राउ


गाईघाट २७ फागुन । रातो तारा डट कम,प्रहरीले चार केजी गाजा सहित रामुपुर बाट बिहीबार दुई जना लाई पक्राउ  गरेको छ । तयारी अबस्थाको बिकी्र गर्न राखीएको गाजा सहित ४० वर्षिय हस्त बहादुर राई र दान बहादुर राई लाई पका्रउ गरीएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपि भिम बहादुर दाहालले बताए ।

प्रहरीले हस्त बहादुरको घरबाट ६९० ग्राम  र दान बहादुर को घर बाट २ केजी ८५० गा्रम गाजा बरामद गरी ईलाका प्रहरी कार्यालय रामपुरमा राखेको छ । बेलका ७ बस्ने ललीत राई ले १ कठ्ठा जग्गामा अबैध रुपमा लगाएको ९५ बोट गाजा समेत आगो लगाएर नष्ट गरीएको प्रहरीले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.