बिराटनगर ११ मा रहेको नागेस कोइरालाको जग्गा २० वर्षको लागि मासिक ३ लाख रूपैयाँ तिर्नेगरी (नयाँ गुद्रीबजार) सब्जि फलफूल तथा होलसेलर गुद्री बजार आज शिवरात्रीका दिन बाट पुजापाठ र ७२ घण्टे शिव चर्चा गर्दै आजै देखि बजार सन्चालनमा आएको छ।
पसपति भगतको अध्यक्षता २१ सदस्य व्यवस्थापन समिति बनाइ उक्त बजार सन्चालनमा ल्याइएको हो। बजारमा सव्जि खांध सामाग्री अन्य सबै प्रकारका सामाग्री होलसेलर र खुद्रा ३ सय बढी पसल पनि यहाँ रहने भएकाले उपभोक्ताले खोजेका सामान सुफत मोलमा पाउने व्यवस्थापन समितिका सचिव साहब अहमद(गुडु)लेबताए ।
Post a Comment