Websoft University

काँग्रेस अहिले सरकारमा नजाने–सभापति देउवा


काठमाण्डौ चैत १० गते । रातो तारा डट कम,काँग्रेस सभापति शेरबहादुर देउवाले काँग्रेस तत्काल सरकारमा नजाने दोहो¥याउनुभएको छ । आज विराटनगरमा पत्रकारसँगको कुराकानीमा उहाँले कांग्रेस विपक्षी पार्टी भएकाले सरकारमा नजाने प्रस्ट्याउनुभएको हो ।  देउवाले काँग्रेस विपक्षी पार्टी भएकैले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव नल्याउने पनि बताउनुभयो । काँग्रेसले सरकार बनाउँदैन, सभापति देउवाले भन्नुभयो  विपक्षी पार्टी सरकारमा जाने कुरो हुँदैन । काँग्रेस सभापति देउवाले काँग्रेस सरकारमा नजाने पटक, पटक दोहो¥याउदै आउनुभएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.