Websoft University

सिटी सफारीको ठक्करबाट पैदलयात्रीको मृत्यु


सुनसरी, चैत्र-३ गते । रातो तारा डट कम,
सुनसरी धरान -५ देउरालीका ३५ बर्षीय किशोर बि.क.को सिटी सफारीको ठक्करबाट मृत्यु भएको छ । सोमबार राती ८ बजे धरान -१५ श्यामचौंक स्थितमा को१ह ७८५९ नम्बरको सिटी सफारीले ठक्कर दिई घाईते भएका पैदलयात्री किशोरको घोपा धरानमा उपचारको क्रममा रातको १२ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । सिटी र चालक धरान १५ का मान बहादुर लिम्बु नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.