Websoft University

भन्सार छलिका खाध्यन्न सामाग्री बरामद


बिराटनगर फागुन २५ गते । रातो तारा डट कम, जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं।०४ स्थित बरगाछी नजिक भारतको जोगवनीबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी प्लाष्टिकको वोरामा विभिन्न किसिमका खाधान्य सामाग्रीहरु अन्दाजी रू १५ हजार भन्दा बढि बरावरको ल्याई बेवारिसे अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि मूल भन्सार  कार्यालय रानी विराटनगरमा बुझाईएको ।  

बरामद सामाग्रीहरू 

 रेडबुल ९३ पिस,बसम जुस ३८ पिस,जिरा मसला ३ केजी 

भुजिया २ केजी,विभिन्न ब्रान्डका बिस्कुट  ५ केजी,चिनि १३ केजी,बिभिन्न ब्राण्डका चक्लेट २ केजी,सुरज पापड ३ केजी 

मिट मसला २ केजी ,खोर्सानीको धुलो प्याकेट ७ , सुनगाछी चिया पत्ती ४ केजी 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.