Websoft University


बिराटनगर फागुन २९ गते । रातो तारा डट कम, दु:खीको साथी नेपालको बार्षिकउत्सवको अवसरमा पाँच पत्रकार आज सम्मानित  भएका छन। उक्त  हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि पुर्वमन्त्री लालबाबु पण्डित हातबाट  सम्मानित हुनेहरूमा क्रमशः बिक्रम लुइँटेल , ब्रहमदेव यादव , शंकर खरेल, गोकुल पराजुली र भुमिका पाख्रीन तथा पत्रकार कोमल पौडेललाई २५,०००/ हजार प्रमाणपत्र बाट सम्मानित हुनुभएको हो। 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.