Websoft University

भारतमा फेरि कोरोना सङ्क्रमित एकासी बढ्न थाले


काठमाण्डौ चैत ७ गते । रातो तारा डट कम भारतमा पछिल्लो २४ घण्टामा यो वर्षकै धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६ महिनादेखि सङ्क्रमण घट्दै गएको भारतमा फेरि सङ्क्रमित बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ ४० हजार ९ सय ५० जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितको यो संख्या वर्षकै धेरै हो । यसअघि ६ चैत्रमा ३९ हजार ६ सय ४३ जनामा सङ्क्रमण पुष्टि भएको थियो । पछिल्लो वृद्धिसँगै भारतमा सङ्क्रमितको संख्या १ करोड १५ लाख ५४ हजार ८९५ पुगेको छ ।







Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.