Websoft University

नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या २ लाख ७५ हजार ८२९ पुगे


काठमाण्डौ चैत ७ गते । रातो तारा डट कम, पछिल्लो २४ घण्टामा नेपालमा ७९ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ८७ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या २ लाख ७५ हजार ८२९ पुगेको छ ।  पछिल्लो २४ घण्टामा थप ८२ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७१ हजार ८ सय १५ रहेको छ । 

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १६ पुगेको छ । हालसम्म देशभर २२ लाख ३३ हजार ३ सय ४५ नमुनाको पीसीआर परीक्षण भएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.