Websoft University

लागुऔषध सहित दुई जना पक्राउ

 


मोरङ, फागनु-२८ गते । रातो तारा डट कम,मोरङ र उदयपुरबाट बिहीबार दिउसो लागुऔषध सहित २ जना पक्राउ गरिएको छ । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर १६ दरैया स्थितबाट सुनसरी ईटहरी ६ का २० बर्षीय शुसित बिश्वकर्मालाई लागु औषध DIALEX-DC-2 बोतल , NITRAVET-150 चक्की सहित पक्राउ गरिएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका -११ मेन चौक नजिकबाट सोही स्थानका ३२ बर्षीय प्रशान्त कार्कीलाई लागुऔषध ब्राउन सुगर ५१० मिलि ग्राम, नगद रु.१४,०३५।– सहित पक्राउ गरिएको छ । पक्राउ परेका उपर थपअनुसन्धान भईरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.