Websoft University

मोटरसाईकल र स्कुटी दुर्घटनाबाट एक जनाको मृत्यु

 


झापा,फागनु-२८ गते । रातो तारा डट कम,झापा दमक नगरपालिका -५ गोर्खा डिपार्टमेन्ट नजिक राजमार्गमा भएको मोटरसाईकल र स्कुटी दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ  । गत राती सभा ९ बजे प्रदेश१-०१-१३ प ८७६६ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउदै गरेको मे.९प ६२१९ नम्बरको स्कुटी एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटी चालक ऐ.ऐ. ८ बस्ने ५० बर्षीय ईन्द्र भुजेलको लाईफ लाईन दमक अस्पताल उपचारमा लग्दा बाटोमा नै मृत्यु भएको छ भने मोटरसाईकल चालक ऐ.ऐ. ४ बस्ने २६ बर्षीय संजोक सुन्दास समेत घाईते भई बिएण्डबि अस्पताल बिर्तामोडमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दुर्घटना भएका दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.