Websoft University

अन्तरराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शिक्षादिपमा म्युजिकल चियर


विराटनगर । रातो तारा डट कम, १ सय ११ औं अन्तरराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा विराटनगरमा रहेको शिक्षादिप कलेजले म्युजिकल चियर प्रतियोगिताको आयोजना गरेको छ ।

आज सोमबार कलेजको प्राङ्गमा कलेजमा व्यवस्थापन संकायमा अध्ययनरत छात्रा विद्यार्थीविच कलेजले म्युजिकल चियर प्रतियोगिताको आयोजना गरेको हो । कक्षा १२ की नेहा मगरले १ सय ५ जना विद्यार्थीलाई पछि पार्दै प्रथम भएकी छिन् भने कक्षा ११ की स्रुटी साह दोसरुो तथा कक्षा ११ की निकिता विस्वासले तेस्रो स्थान हासिल गरेकी थिन ।

विजयी हुने छात्रालाई कलेजका प्रिन्सिपल ज्ञानशहादुर खडका, व्यवस्थापन संकायका को–अर्डिनेटर शंकर भट्टराई र कलेजका मुख्य निर्देशक शैलेनद्र सिवोटीले पुरकार तथा प्रमाणपत्र वितरण गरे ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.