Websoft University

भन्सार चोरी पैठारीको अन्दाजी १०० केजी सिद्रा बरामद


बिराटनगर चैत ११ गते। रातो तारा डट कम   मोरङ बिराटनगर महानगरपालिका वडा नं।१५ स्थित कटर मिल नजिक भारतको जोगवनीबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी प्लाष्टिकको वोरामा ३ बोरा (अं १०० केजी) खाधान्य (सिद्रा) १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले वेवारिसे अबस्थामा फेला पारी बरामद गरी जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाईएको छ। 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.