Websoft University

आज हुने फुटबलमा दुई खेल हुने


काठमाण्डौ चैत ३ गते । रातो तारा डट कम,सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आजपनि दुई खेलहरु हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने आजको पहिलो खेलमा सानोगौचरण युथ क्लब र समाज कल्याण खेलकुद केन्द्रबीच प्रतिस्पर्धा हुनेछ । सानोगौचरण र समाज कल्याणबीचको खेल अपरान्ह साढे १२ बजे सुरु हुनेछ । पहिलो खेलका लागि मैदान उत्रदा दुबै टिम जित निकाल्ने लक्ष्यमा हुने छन् । यस्तै आजै हुने अर्को खेलमा सामाजिक युवा क्लब र स्वयम्भु क्लबबीच प्रतिस्पर्धा हुनेछ । सामाजिक र स्वयम्भुबीचको खेल दिउँसो साढे ३ बजे सुरु हुनेछ । यी दुबै टिम पनि जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.