Websoft University

स्थानिय तहले गरेको भष्ट्रचारको व्यापक बिरोध भइरहेका बेला स्थानीय तहलाई एउटै खाता खोल्न संघीय सरकारको निर्देशन जारी गरेकोछ ।


काठमाण्डौ चैत ३ गते । रातो तारा डट कम,महालेखा नियन्त्रकको कार्यालयले स्थानीय तहलाई सञ्चिति कोषलगायतका खाता एउटै बैंकमा खोल्न निर्देशन दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहहरूलाई यस्तो निर्देशनसहित परिपत्र गरिएको मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले जानकारी दिनुभयो । कतिपय स्थानीय तहले एकभन्दा बढी बैंक तथा वित्तीय संस्थामा खाता खोलेकामा पछिल्लो पटक सहमति प्राप्त बैंक बाहेकका खाता बन्द गर्न महालेखाले निर्देशन दिएको हो ।








Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.