Websoft University

महानगरका प्रमुख प्रशासकीय अधिकृत संग–पत्रकारहरुको भेटघाट


बिराटनगर चैत १२ गते । रातो तारा डट कम,बिराटनगर महानगरपालिका नयाँ आउनु भएका प्रमुख प्रशासकीय अधिकृत  उमेश बस्नेत संग पत्रकारहरूको भेटघाट र छलफल भयो।  

उहा देशका बिभिन्न स्थानिय निकाय र प्रशासनिक क्षेत्रमा काम गरी लामो अनुभव भएका कुसल प्रशासकमा नाम कमाई सकेका बस्नेत बिराटनगर महानगरपालिकामा अहिले आइपुग्नु भएकोछ । बस्नेत संग पत्रकारहरुको भेटघाट कार्यक्रममा संन्चारकर्मीहरुले राखेका बिभिन्न बिषयहरुको जवाफ दिनु हुदै, अव आईन्दा सूचना शाखाले महानगरका गतिविधिहरुको समचार बनाएर फोटो सहित सबैको इमेल ठेगानामा पठाई दिने बताउनु भएकोछ ।

हामीले असल खालको राम्रो अभ्यस गर्दै जाने हो । अहिले बिराटनगरको ढलको कुरामा पचास प्रतिसत सुल्क छुट भएको र महानगरका जनताको स्वास्थ्य र सरसफाईमा ध्यान दिदै बिकास निमार्णहरुको अनुगमन समेत हुने बताउनु भयो ।

महानगरको सभाले पारीत गरेका बिषयहरु कार्यपालिका बैठकले निर्णय गरेका कुराहरुलाई कार्यन्वयनमा आफनो प्रयास रहने बताउनु भयो ।

महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत संगको आजको पत्रकार भेटघाटमा यस महानगर भित्रका स्थानिय संन्चारका माध्यायम भन्नाले नियाम पुगेका, पत्रपत्रि अनलाइन पोटल, रेडियो एफएम टिभी, हरुलाई बराबरी हुने गरी समानुपातिक तरिका अपनाएर सूचना सुबिधा मासिक सहयोग लोक कल्याणकारी बिज्ञापनमा सहयोग पुगाउदै बिज्ञापन केन्द्रिकरणको अवधारणालाई कम गरीनेछ भन्नु हुदै, २०७७ सालको फागु पुर्णिामाको सबैलाई शुभ कामनाछ भन्नु भयो ।
               

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.