Websoft University

वेवारिसे अवस्थामा डिजेल फेला पर्यो


बिराटनगर फागुन २५ गते । रातो तारा डट कम, मोरङ बिराटनगर महानगरपालिका वडा नं.१२ स्थित बख्ररी नजिक प्लाष्टिकको १३ वटा गिलेनमा अ।६८० लिटर डिजल नेपालबाट भारततर्फ अवैध रुपमा भन्सार छली चोरी निकासी गरी लैजानका लागी राखिएको अवस्थामा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाईएको ।                         



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.