Websoft University

खेलाडिलाई जर्सी हस्तान्तरण


मोरङ बेलबारी फागुन ११ गते । रातो तारा डट कम,मोरङको बेलबारी नगरपालिकाले मगलवार खेलाडिहरुलाई जर्सी हस्तान्तरण गरेको छ ।

एक कार्यक्रमका विच नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले खेलाडिहरुलाई जर्सीहस्तान्तरण गर्नु भएको हो । खेलाडिहरुलाई ४० सेट जर्सी हस्तान्तरण गरीएको नगर प्रमुख सुवेदीले बताउनु भयो ।

बेलबारी नगरपालिका लेखिएको जर्सीहस्तान्तरण गर्दै नगरप्रमुख सुवेदीले खेलको माध्यमबाट बेलबारीलाई चिनाउन खेलाडिलाई आग्रह गर्नुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.