Websoft University

आगलागी हुदा १५ लाख मुल्य बराबर क्षेति


गाईघाट १० फागुन  । रातो तारा डट कम,उदयपुरको रौतामाई गाउपालीका ४ पोखरी आलडाडा मा आईतबार राती आगलागी हुदा १५ लाख मुल्य बराबर को धनमाल नष्ट भएको छ । स्थानीय कमल राईको दुई तल्ले काठको घरमा आगलागी हुदा सुन चादी लत्ता कपडा ,खाद्धान्न सहित को धनमाल नष्ट भएको प्रहरी ले जनाएको छ । आगलागी बाट भैसी, सुगुर, कुखुरा लगायतको चौपाया समेत जलेर मरेको प्रहरीले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.