Websoft University

लागु औषध सहित एक युबक पका्रउ

 


गाईघाट १० फागुन । रातो तारा डट कम,मिर्चैया– कटारी सडक खण्डको चुरे जंगलमा सोमबार बिहान लागु औषध सहित एक युबक पका्रउ परेकाछन । सिराहाको मिर्चैया देखी कटारी बजार तर्फ स ८ प ४५३७ नम्बरको मोटरसाईकल मा आउदै गरेका मिर्चैया ६ का २८ बर्षिय ब्रमदेब यादब ले बोकेको झोलामा डाईलेक्स डिसी नामक २७ बोतल लागु औषध बरामद गरेको प्रहरी ले जनाएको छ । यादब लाई इलाका प्रहरी कार्यालय कटारीमा थुनामा राखेर कार्यबाहि अघि बढाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपि भिम बहादुर दाहालले बताए । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.