Websoft University

तातोपानी नाका खुल्यो आजैबाट कोटा पनि हट्यो


काठमाण्डौ फागुन १० गते । रातो तारा डट कम,आज बाट तातोपानी नाका पुनः सञ्चालनमा आएको छ । एक सातादेखि बन्द नाका खुलेसँगै अब व्यवसायीहरुले चाहे जति सामान तातोपानी नाकाबाट भित्¥याउन सक्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ । आज बाट खुलेको नाकाबाट ८ वटा कन्टेनर नेपाली व्यवसायीको सामान लिएर आउँदै गरेको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो । माघ ३० गते शुक्रबारबाट बन्द भएको नाका आजदेखि पुनः सञ्चालनमा आएको खत्रीले जानकारी दिनुभयो । नाका खुलेसँगै अब नेपाल भित्रिने कन्टेनरको कोटा पनि हटेको खत्रीले बताउनुभयो ।


 । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.