Websoft University

आज भएको राष्ट्रिय महिला लिग फुटवल खेलमा बिराटनगरलाई हराउदै चन्द्रपुरले जित हात पार्यो


काठमाण्डौ माघ २५ गते । रातो तारा डट कम, राष्ट्रिय महिला लिगमा चन्द्रपुर नगरपालिकाले दोस्रो जित हात पारेको छ । आज भएको खेलमा रौतहटले विराटनगर महानगरपालिकालाई एक शुन्यको झिनो अन्तरले हरायो । जारी लिगमा टिमलाई दोस्रो जित दिलाउन रजनी थोकरको एकमात्र गोल निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ७० औं मिनेटमा रजनीले गोल गर्दै टिमलाई अग्रता दिलाउनुभयो । चन्द्रपुरले यसअघि चौदण्डीगढीलाई हराएको थियो । यो जितसँगै चन्द्रपुरले सात खेलमा ६ अंक बनाएको छ । विराटनगरको भने सात खेलमा १० अंक बनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.