Websoft University

हैन हौ केभाको ? निलम्बन गरेका १६ प्रदेश सांसदलाई प्रदेशसभा भवन प्रबेशमा रोक्न नसक्ने कस्तो प्रदेश सरकार हो ? निलम्बनमा परेकाले कसरी अबिश्वसको प्रस्ताप दर्ता गराउने रहेछन जनतालाई चै खुलदुलि भएकोछ ।


बिराटनगर माघ २५ गते । रातो तारा डट कम, निलम्बन गरेका १६ प्रदेश सांसदलाई प्रदेशसभा हल प्रबेशमा रोक्न नसक्ने कस्तो प्रदेश सरकार हो ? भनेर प्रश्न पो जनताले गर्न थालेका छन । प्रदेश १ को प्रदेशसभा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको केपी ओली समूहले आजको सभा अवरुद्ध काहुन । 

आज दिउँसो अबेर सुरु भएको बैठक नेकपा ओली समूहका सांसदहरुले अवरोध गरेका हुन् । ओली समूहका सांसदले उठेर विरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले आगामी फागुन ९ गतेसम्मका लागि बैठक स्थगित गर्नुभएको छ । 

सत्तारुढ दलका सांसदले संसदीय दलका नेताले निलम्बन गरेका १६ जना सांसदलाई प्रवेश गर्न दिएको भन्दै वैठक अवरुद्ध गरेपछि अविश्वासको प्रस्ताव दर्ता हुन पाएन । अबिश्वसको प्रस्ताप चै जसले गरेपनि हुने रहेछ ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.