Websoft University

जनता स्कुलको ५३ औ वार्षिकोत्सब सम्पन्न

 

बेलबारी  मोरङ माघ २० गते । रातो तारा डट कम, मोरङको बेलबारी १ मा रहेको जनता माध्यमिक बिद्यालयको ५३ औ वार्षिकोउत्सब तथा अविभावक दिबश सम्पन्न भएको छ । 


बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीको प्रमुख आतिथ्यता तथा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शिब बरालको अध्यक्षतामा बार्षीक उत्सब तथा अविभावक दिबश सम्पन्न भएको हो । उक्त कार्यक्रमको उद्घाटन गर्दै बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले शिक्षा स्वास्थ्यलाई पहिलो प्राथमिक्ता राखेर काम गरीरहेको बताउनु भएको छ । बेलबारीका सामुदायिक बिद्यालयहरु नमुना बनाउन आफु लागि परेको समेत उहाँले बताउनु भयो । 

बार्षीक उत्सवको अबसरमा शिक्षक शिक्षका तथा बिद्यार्थीहरुको नृत्य, पुरस्कार बितरण, अविभावक सम्मान साथै बिद्यालय क्षेत्रमा योगदान पुर्याउनेहरुलाई समेत सम्मान  गरीएको थियो ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.