Websoft University

भन्सार छलि गरी भारतवाट चोरी पैठारी गरी ल्याएको कपडा सहित १ जना पक्राउ ।

 

इटहरी  सुनसरी माघ २८ गते । रातो तारा डट कम, ईटहरी उ।म।न।पा।वडा नं। ८ स्थित  कोशी राजमार्ग अरतगत ईटहरी बिराटनगर सडक खण्डमा।१ज।२१८८ नं।को छोटा हात्ती म्याजिक गाडी शंकास्पद अवस्थमा फेलापारी  तत्काल उक्त गाडीलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त गाडी भित्र भारतबाट चोरी पैठारी गरी भन्सार छली ल्याएको निम्न बमोजिमको साडी, ब्लावज र कुर्था सुरुवालहरु फेला पारी उक्त साडी, ब्लावज र कुर्था सुरुवालहरु र गाडी बरामद गरी उक्त सावारी चालक जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं। ५ बस्ने बर्ष ३९ को कनबिर मुस्ताकिम र उल्लेखित सवारी साधनहरु र साडी, ब्लावज र कुर्था सुरुवालहरु सहित उल्लेखित मानिसहरुलाई पक्राउ गरी  साडी, ब्लावज र कुर्था सुरुवालहरु सामान  र सवारी साधन समेत सामानसमेत  वरामद गरी आवश्यक कारवाहिको लागी  आन्तरी राजश्व कार्यालय  ईटहरी पठाईएको    

साथै बरामत गरीएको साडी, ब्लावज र कुर्था सुरुवालहरुको जम्मा मुल्य रु १४,५२,४५०।–९चौधलाध बाउन्न हजार चारसय पचार मात्र  रहेकोछ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.