Websoft University

भन्सार छलि गरी भारतवाट चोरी पैठारी गरी ल्याएको अबैध सामान पक्राउ


इटहरी सुनसरी माघ २८ गते । रातो तारा डट कम, ईटहरी उप-महानगरपालिका वडा नं. ५ बालग्राम चोक स्थित पुर्व पश्चिम लोकमार्गमा अबैध रुपमा भन्सार छली चोरि निकासी पैठारी गरी ल्याएको सैनिक खैनी,  ९५ पोका ,पास्ता ५० के।जी।, बिस्कुट ३६ प्याकेट,चिनि १५० के।जी। समेतका सामानहरु बेवारीसे अवस्थामा फेला परी नियन्त्रणमा  लिई उक्त किरानाका सामानहरु आवश्यक कारवाहीको लागि श्री सेतुबन्ध भन्सार कार्यालय, कोशी ब्यारेज सुनसरी पठाईएकोछ ।

 साथै उक्त सामानको  बजार मुल्य अं. रु .२५,५६४।– बराबरको रहेकोछ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.