Websoft University

चार बोरा अबैध सुर्ति सहित दुई जना पका्रउ

 


गाईघाट ७ फागुुन  । रातो तारा डट कम,भंसार छली गरी ल्याएको चार बोरा अबैध सुर्ति सहित दुई जना पका्रउ परेकाछन । स १ छ ११३५ नम्बरको अटोमा सुर्ति ल्याइरहेको जानकारी को आधारमा प्रहरीले शुक्रबार दिउसो त्रियुगा नगरपलीका १० चप्पन बाट सुर्ति सहित कारोबारी त्रिनपा १० की ३७ वर्षिया दिलमाया बिक र अटो चालक कृष्ण बहादुर खड्का लाई पका्रउ गरेको हो । बरामद सुर्ति, अटो सहित उनीहरु लाई आन्तरीक राजस्व कार्यालय लहानमा बुझाईएको जिल्ला प्रंहरी कार्यालय उदयपुरका एसपि भिम बहादुर दाहालले बताए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.