सुनसरी फागुन ७ गते । रातो तारा डट कम, बिभिन्न मितिमा हराएका तथा चोरी भएका बिभिन्न ब्राण्डका मोबाईल फोनहरु आज मिति २०७७।११। ०७ गते सम्म फेलापरेका ३०(तिस)थान मोवाईल सेट अजै सम्वन्धित धनिलाई बुझाईएको । उक्त ३० तिस थान मोबाईलको बजार मुल्य अ।रु। ५५३३००।पाच लाख तिरपन्नन्न हजारतिनसय रहेको। मिति २०७६ साल बैशख महिनादेखी यस ईलाका प्रहरी कार्यालय ईटहरीमा ऋम्च् शाखा स्थापना भए पश्चात बिभिन्न मितिमा हराएको तथा चोरी भएको मोवाईल हरुको निबेदन परी ऋम्च् शाखा बाट खोजतलास गर्ने क्रममा हालसम्म ३६४ (तनसय चौसठी) थान अन्दाजि मुल्य रु ९६२८०२०९ नब्बे लाख अठ्ठाईस हजार विस० बराबरको मोवाईल सेट फेला पारी सम्बन्धित धनिलाई बुझाईसकेको छ।
साथै सम्बन्धित धनिको परिचान खुल्न नसकेको बिभिन्न ब्रण्डका सेटहरु १२ ९थान०यस कार्यालयमा रहेको ।
Post a Comment