Websoft University

चोरी कसूर मुद्दामा संलग्न रहेका १ जना पक्राउ

 


सुनसरी फागुन ७ गते । रातो तारा डट कम,सुनसरी ईटहरी उमनपा वडा नं। २ भद्रटोल स्थित सावित्रा भण्डारीको घरमा सुनचाँदीका गहना तथा नगद समेत चोरी गरी भाग्दै गरेको सूचना प्राप्त हुन साथ स्थानियको सहयोगमा  प्रहरीले ऐ स्थितमा रहेको ईम्पेरियल होटलको कम्पाउण्ड भित्र  फेलापारी सोधपुछ गर्दा  जिल्ला मकवानपुर हेटौडा नगरपालिका वडा २ घर भएका बर्ष २९ को मनिष घिमिरे भनी आफ्नो परिचय बताएको  व्यक्तिलाई  नियन्त्रणमा  लिई  जनाउ पुर्जी दिई स्थानिय मानिसहरुको रोहबरमा निजको शरिर र निजले वोकेको झोला तलासी लिदा निम्न  चोरीको धनमाल तथा नगद बरामद गरी निजलाई समेत पक्राउ गरी आजै सम्मानित सुनसरी जिल्ला अदालतबाट चोरी मुद्दामा  म्यादथप भई थप अनुसन्धान भई रहेको छ ।

निम्न - हरीयो रातो पोते सहितको सुनको छड्के तिलरी थान १  रातो पोते सहितको सुनको माईली तिलहरी थान १ ।  रातो पोते सहितको सुनको सानो तिलहरी थान १ । ४० कालो पोते सहितको सुनको ६ वटा दाना जडित मंगलसुत्र थान १ । 

सुनको चुराको टुक्रा थान १। रातो पत्थर लगाएको सुनको लेडिज औठी थान १ ।  

पेच सहितको रातो यु लगाएको कानमा लगाउने झुम्का १ जोर । सुनको सानो लेडिज औठी थान १ । 

लकेटमा पिङ्क कलरको पत्थर लगाएको सुनको सिक्री थान १  सुनको सिक्री थान १ । 

 शिवजीको तस्बिर भएको लकेट सहितको सुनको सिक्री थान १ शंखको चिन्ह अंकित कानमा लगाउने झुम्का १ जोर । 

रातो पत्थर लगाएको भाचिएको अबस्थाको सुनको लेडिज औठी थान १ १४०सुनको कानमा लगाउने लेडिज जुलीथान १ ।

चाँदीको पाउजु थान १ । १६० सुनजस्तो देखीने पहेलो ग्यारेन्टीवाला कानमा लगाउने झुम्का १ जोर । 

सुनजस्तो देखीने ग्यारेन्टीवाला पन्चरत्न जडित लेडिज औठी थान १ ।   १८० लेखिएको जेन्स घडी थान १ ।

चेनमा  लेखिएको जेन्स घडी थान १ । 

 डिल्ली बहादुर भण्डारीको नामको सानिमा बैंकको ब्त्ः कार्ड थान १ । 

साबित्रा भण्डारीको नामका काटीएकोरकमभरेको चेकथान ३ । लेखिएको चाबी थान १  । 

 नगद  रु। ६०,४५०।– साठ्ठी हजार चार सय पचास। २४० कालो रंगको बिश्व आदर्श कलेज लेखीएको

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.