Websoft University

मारवाङ्री प्रीमियर लिंगको आठौ संस्करणको क्रिकेट प्रतियोगिता हुने


बिराटनगर माघ २५ गते । रातो तारा डट कम, मारवाङ्री समुदायमा अति नै लोकप्रिय रहेको यो क्रिकेट प्रतियोगिता यही फाल्गुन ५ गत्ते देखि ८ गत्ते सम्म बिराटनगर २ स्थित शंकरपुर मार्ग, विराट नसिँग होम पूर्वमा आयोजना गरिने भएकोछ ।

प्रतियोगितामा नेपाल अग्रवाल युवा मंच, महेश्वरी युवा मंच, ओस्वाल युवा मंच, नेपाल मारवाडी ब्राह्मण युवा मंच, मेँठ्र स्वर्णकार युवा मंचका टीमहरु क्रमश १० खेलहरु खेल्नेभएका छन । ५वट्टा टिले १० खेलहरु अंकको आधारमा खेलि सकेपछि फाइनल म्याच शनिवार ८ गत्ते ११ वजे खेलिने भएको छ ।

प्रतियोगितामा विजयी टीमलाई ट्रफीका सब नगद रु, ४१०००,हजार प्रदान गरिने छ र दोस्रो हुनेलाई ट्रफी सहित नगद रु, १५००० प्रदान गरिने भएकोछ । हरेक खेलका म्यच अफ द म्याच घोषणा गरी खेलाडीलाई ट्रफीका साथ रु, २१००। का दरले नगदै प्रदान गरिनेछ । ज्ञज्ञढज्ञ ण् ज्ञज्ञज्ञट छटज्ञटू लाई ट्रफीका साथ रु, ५१०० प्रदान गरिने

त्किस्ट खेलाडीलाई ट्रफी सहित नगद रु, ३१००। प्रदान गरिन भएकोे छ,। साथै मारवाडी ब्राह्मण युवा मंचका खेलाडीलाई ट्रफीले सम्मान गरिने छ । उक्त प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा आनंद ईटा उद्योग रहेको छ । सह – प्रायोजकको रुपमा बिभिन्न चाउ चाउ कम्पनी रहेका छन ।

प्रतियोगिताको प्रवर्धनका निमित्त यही फाल्गुन ४ गत्ते दिउँसो ३ बजे देखि अतिथि सदनबाट झोटरसाइकिल रयाली समेत आयोजना गरिने छ । मारवाडी युवाहरु बीच खेलकुद प्रति अभिरुचि जगाई राखन यस्ता प्रतियोगिताहरू नेपाल अग्रवाल युवा मंचले निरन्तरता दिई रहने छ भन्ने जानकारी मंच का प्रथम उपाध्यक्ष प्रदिप अग्रवालले आज बिराटनगरमा भएको पत्रकार सम्मेलनमा जानकारीस् गराउनु भएको हो ।

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.