Websoft University

विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २३ लाख १८ हजार ९ सय ४९ पुगे


बिराटनगर माघ २५ गते । रातो तारा डट कम,विश्वभर कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या २३ लाख नाघेको छ । गत २४ घन्टामा थप १० हजार ९ सय ६४ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २३ लाख १८ हजार ९ सय ४९ पुगेको छ । वल्र्ड मिटरको तथ्याङ्क अनुसार अमेरिकामा मात्रै गत २४ घन्टामा २ हजार ६ सय ९५ जनाको मृत्यु भएको छ भने बेलायतमा ८ सय २८ जनाको मृत्यु भएको छ । यस्तै भारतमा जम्मा ७२ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ भने ब्राजिलमा ९ सय ४२ जनाको मृत्यु भएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.