Websoft University

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश–सदन स्थगित छलफल हुन सकेन

 


बिराटनगर फागुन ९ गते । रातो तारा डट कम,नेकपा ओली समूहको असन्तुष्टि र बिरोध हुदा हुदै, प्रदेश १ को प्रदेशसभामा आज मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश गरिएको छ । राईविरुद्ध प्रचण्ड–नेपाल समूहले १२ पुसमा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । तर ओली समूहले नेकपा राजनीतिक रुपमा फुटे पनि कानूनी रुपमा नफुटेको भन्दै बैधानिकताबारे प्रश्न गर्दै आएको थियो । आज पनि बैठक अघि मुख्यमन्त्री शेरधन राईले सभामुखलाई पत्र पठाएर यसबारे स्मरण गराउनुभएको तर सभामुख प्रदीपकुमार भण्डारीले बैठक राख्नुभयो र उक्त बैठकमा मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव पेश गराउनु भएको हो । अविश्वास प्रस्ताव पेश भएपनि बैठक भने स्थगित भएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.