Websoft University

नेपालमा कूल सङ्क्रमितको संख्या दुई लाख ७३ हजार चार सय ३१ पुगे

 


काठमाण्डौ  फागुन ९ गते । रातो तारा डट कम,नेपालमा ८० जना कोरोना सङ्क्रमित थपिएका छन् । यो अवधिमा तीन हजार तीन सय २५ जनाको पीसीआर परीक्षण गर्दा ८० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । आज सम्म नेपालमा कूल सङ्क्रमितको संख्या दुई लाख ७३ हजार चार सय ३१ पुगेको छ । कोरोना सङ्क्रमणका कारण नेपालमा हालसम्म दुई हजार ६१ जनाको मृत्यु भइसकेको छ । नेपाल सरकारले निणय अनुसार भारतको सेरम इन्ष्टिच्युटबाट उत्पादित किनेको कोभिड १९ विरुद्धको १० लाख डोज खोप आजै नेपाल आइपुगेको छ भने यसको भुक्तानी पहिलै भईसकेको सरकारले जनाएकोछ ।








 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.