Websoft University

६७ वटा गोरू बरामद

 

बिराटनगर माघ २७ गते । रातो तारा डट कम, मोरङ केराबारी गाउँपालिका वडा नं. ५ सतिसाले स्थितमा गोरु लोड गरेको ट्रक छ, भन्ने खबर प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले अवैध रूपमा ना. ६ ख।६१३२,ना।६ ख।९७३४ र ना।५ ख।७७५७ नम्बरको ट्रकमा ६७ वटा गोरू फेला पारेको साथै अनुसन्धानको क्रममा उक्त गोरू सिन्धुपाल्चोक घर भएको ठेकेदार विश्व बस्नेत भएको वुझिएको निजले केराबारी गाउँपालिका वडा नं।(८ बस्ने डोर बहादुर बिक लगायत(९ जनाको ब्यवसाय गर्दाको रकम समेत नदिएको खुल्न आएको ।


ट्रक, चालक र गोरु नियन्त्रणमा लिई ईप्रका बेलबारीमा ल्याई अनुसन्धान पश्चात आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय ईटहरी पठाएकोछ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.